विकास र प्रविधि – Nepal Press
विकास र प्रविधि

सरकारले विकास र प्रविधिको प्रयोगमा महत्वपूर्ण काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं । सरकारले विकास निर्माणका क्षेत्रहरु सडक , पूर्वाधार , विमानस्थल निर्माणका काममा तिब्रता दिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले  मेलम्ची ल्याउन र भुकम्पपछि पुननिर्माणमा महत्वपूर्ण काम गरेको बताए  । भुकम्पपछि पुननिर्माणतर्फ रानीपोखरी, धरहरा, दरबार हाइस्कुल , सिंहदरबारको प्रवलीकरण, प्रधानमन्त्रीको कार्यालय लगायत नीजि...