विकास निर्माण – Nepal Press
विकास निर्माण

पूर्वाधारमा हेपिएको पश्चिम सुर्खेत, नेतालाई भोट माग्ने भाँडोमात्र बन्यो सडक र विजुली

सुर्खेत । पश्चिम सुर्खेतमा तीनवटा गाउँपालिका छन् । यो विकट क्षेत्र सडक र विजुलीजस्ता अत्यावश्यक पूर्वाधार नै पर्याप्त हुन नसक्दा नागरिकको जीवनस्तर स्तरोन्नत्ति हुन सकेको छैन । यस क्षेत्रबाट निर्वाचित हुनेहरु प्रदेशका मन्त्रीसमेत भइसके तर उनीहरु आफ्नो चुनावी प्रतिवद्धता पूरा गर्न दत्तचित्त देखिएनन् । भौतिक पूर्वाधारमा सबैभन्दा महत्वपूर्ण मानिने...