वर्षा राउत – Nepal Press
वर्षा राउत

नायिका वर्षा राउतलाई कोरोना संक्रमण, सबैलाई सुरक्षित रहन आग्रह

काठमाडौं । अभिनेत्री वर्षा राउतलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक संजालमार्फत आफूलाई भाइरस पोजेटिभ भएको उनले उल्लेख गरेकी छिन् । गन्ध हराएको र खोकी लागिरहेको उनले जनाएकी छिन् । स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा रहेको उनले बताएकी छिन् । सबैलाई सुरक्षित रहन आग्रह गर्दै उनले...