वन तथा पर्यटन मन्त्रालय – Nepal Press
वन तथा पर्यटन मन्त्रालय

लुम्बिनीको वन तथा पर्यटन मन्त्रालयको प्रगति ९० प्रतिशत

रुपन्देही । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति गरेको छ । चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्म ९० प्रतिशत कार्य प्रगतिको लक्ष्य लिइएकोमा ९० दशमलव १० प्रतिशत लक्ष्य प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक ज्ञवालीले पूँजीगत कार्यक्रमहरुतर्फ वन्यजन्तु, जैविक...