लुम्बिनी प्रवर्द्धन – Nepal Press
लुम्बिनी प्रवर्द्धन

लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धनको कार्यक्रम बनाउन सातै प्रदेश तयार

रुपन्देही । लुम्बिनीको विकास र प्रवर्द्धनका लागि सातवटै प्रदेश सरकारले प्रतिवद्धता जनाएका छन् । तीन वर्षको कामको समीक्षा गर्न शुक्रबार लुम्बिनी प्रदेश मुकाममा जुटेका कानुनमन्त्री मन्त्री तथा सचिवहरूले शनिबार लुम्बिनीको अध्ययन भ्रमणपश्चात यस्तो प्रतिवद्धता गरेका हुन् । सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री, मन्त्रालयका सचिव तथा महान्यायाधीवक्ताहरुलाई लुम्बिनी...