लुम्बिनीको राजधानी विवाद – Nepal Press
लुम्बिनीको राजधानी विवाद

 भालुवाङका भूमिहीन र मुक्तकमैया आन्दोलित, राजधानी ल्याउने नाममा सरकारले विस्थापित गर्न खोजेको आरोप

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीसहितको टोलीले स्थायी राजधानी निर्माणका लागि दाङको भालुवाङ क्षेत्रको जग्गा निरीक्षण गरी स्वीकृत गरेको भोलिपल्ट स्थानीयको ठूलो समूह विरोधमा उत्रिएको छ । मंगलबार देउखुरीको भालुवाङस्थित सशस्त्र प्रहरीको नाममा रहेको जग्गा र वन क्षेत्रमा रहेको करिब ६० विगाह जग्गा राजधानीका लागि उपयुक्त रहेको निरीक्षण...