लिपुलेक – Nepal Press
लिपुलेक

लिपुलेकबारे सरकार बोल्यो, ऐतिहासिक प्रमाणका आधारमा समस्या समाधान गर्न प्रतिबद्ध छौं (भिडिओ)

काठमाडौं । सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको जनाएको छ । नेपाल सरकारको धारणा सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई देशबीचको सीमा...