लाटीकोइली शिव मन्दिर – Nepal Press
लाटीकोइली शिव मन्दिर

पाल्पाको सिद्धबाबा र सुर्खेतको लाटीकोइली शिव मन्दिरमा दर्शनार्थीको भीड

नेपालप्रेस ब्यूरो । महाशिवरात्रीको अवसरमा देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । शक्ति पीठका रुपमा रहेको रुपन्देही र पाल्पाको सीमानामा अवस्थित सिद्धबाबा मन्दिरमा विहानैदेखि भक्तजनहरुको भीड लागेको छ । मन्दिर परिषरमा लामो लाइन लागिसकेको छ । त्यस्तै सुर्खेतको लाटीकोइली शिव मन्दिरमा पनि विहानैदेखि दर्शनार्थीहरु आएका छन् । वीरेन्द्रनगर...