लाइसेन्स – Nepal Press
लाइसेन्स

तीन सातामा चार लाखले दिए लाइसेन्सको लागि आवेदन

काठमाडौं । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको स‍ंख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ। यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो। दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ। कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख...