लाइफ इन एलए – Nepal Press
लाइफ इन एलए

६ वर्षपछि अकेशाको कमब्याक, फिल्म ‘लाइफ इन एलए’ बन्ने

काठमाडौं । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली चित्रण गर्ने फिल्म ‘लाइफ इन एलए’ निर्माण हुने भएको छ । अमेरिकी सहर लस-एन्जल्समा छायांकन सुरु हुने फिल्मलाई सूर्य श्रेष्ठले निर्देशन गर्ने भएका छन् । निर्माताले पोस्टर टीजर पोस्टर सार्वजनिक गरेका छन् । अप्रिल पहिलो साताबाट लस-एन्जल्समा फिल्म छायांकन हुने जनाइएको...