लहानमा लुटपाट – Nepal Press
लहानमा लुटपाट

लहानमा श्रृंखलावद्ध अपराध: सुनचाँदी व्यवसायीको घरमा फिल्मी शैलीकाे लुटपाट

जनकपुरधाम । हतियारधारी लुटेरा समूहले लहानमा एक सुनचाँदी व्यवसायीको हत्या गरेको घटना सेलाउन नपाउँदै सोमवार साँझ अर्का व्यवसायीहरुको घरमा लुटपाट गरेका छन् । लहान नगरपालिका–७ स्थित सुनचाँदी व्यवसायी राजेश शारडाको घरमा लुटेराहरुले फिल्मी शैलीमा लुटपाट गरेका हुन् । ५÷७ जनाको सूहमा आएका लुटेराहरु सोमवार करिब ७ बजे एक्कासी व्यवसायी...