ललितपुर प्रहरी – Nepal Press
ललितपुर प्रहरी

सामाजिक सञ्‍जाल कि ठगीको जालो ? (भिडियो)

काठमाडौं । ललितपुर प्रहरीले अनलाइन मार्फत विद्युतीय सामान बिक्रि गर्ने भनि ठगि गर्नेलाई सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगी गर्ने २ जनालाई आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहामैनपुर घर भएका प्रमोद साह र पर्सा जिल्ला बहुदरमाइ घर भएका मेवालाल साह...