लगानी वृद्धि – Nepal Press
लगानी वृद्धि

‘एकल विन्दु सेवा केन्द्र’ ले गति लिन सकेन

काठमाडौं । लगानी वृद्धि गर्न ‘एकल विन्दु सेवा केन्द्र’ को स्थापना भएपनि यसले आफ्नो उदेश्य अनुरुप काम गर्न भने सकेको छैन । लगानी प्रवद्र्धन तथा कानूनी प्रक्रिया सहजीकरणका लागि ‘एकल विन्दु सेवा केन्द्र ’ को स्थपना २०७६ सालमा भएको हो । परियोजनाको अनुमति, समझदारीपत्र, लगानी अनुमति, वा सम्झौतालगायत काम...