राष्ट्रिय महिला क्रिकेटमा – Nepal Press
राष्ट्रिय महिला क्रिकेटमा

राष्ट्रिय महिला क्रिकेटमा : बागमतीले गण्डकीलाई ६५ रनले हरायो

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । दाङको लमहीमा जारी प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा बागमतीले गण्डकीलाई ६५ रनले पराजित गरेको छ । खेलमा बागमतीले दिएको १ सय ५४ रनको विशाल योगफललाई पछ्याएको गण्डकी निर्धारित २० ओभर पूरै खेल्दै...