राष्ट्रिय प्रसारण लाइन – Nepal Press
राष्ट्रिय प्रसारण लाइन

नयाँ बजेट : १६२९ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा माथिल्लो तामाकोशी, मध्यभोटेकोशी, माथिल्लो सानजेल आयोजनाबाट १६२९ मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो लक्ष्य प्रस्तुत गरेका हुन् । जलाशययुक्त र अर्धजलाशय जलविद्युत उत्पादनका लागि आयोजनाहरुलाई प्रोत्साहन गरिने बजेटमा...