राष्ट्रिय अनुसन्धान विभाग – Nepal Press
राष्ट्रिय अनुसन्धान विभाग

मोटरसाइकल दुर्घटनामा अनुसन्धान विभागका दुई कर्मचारीको मृत्यु

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौँडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेको जिल्ला प्रहरी कार्यालय बाराले आज जनाएको...