राष्ट्रसंघीय शान्ति मिसन – Nepal Press
राष्ट्रसंघीय शान्ति मिसन

नेपालले राष्ट्रसंघमा आफ्नै तरिकाले योगदान दिइरहेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रसंघीय शान्ति मिसनमा नेपालले विभिन्न माध्यमबाट सहयोग गरिरहेको र भविष्यमा पनि त्यो निरन्तर हुने बताएका छन् । कोनार्ड एडेनउर स्टिफटङ र इन्स्टिच्युट अफ साउथ एसियन स्टडिजद्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले विश्व शान्तिमा नेपालको योगदान उच्च रहेको बताए । नेपाली सुरक्षाकर्मीले राष्ट्रसंघको अनुरोधमा विश्व...