रामचन्द्र झा – Nepal Press
रामचन्द्र झा

‘विद्या भण्डारी गणतन्त्रमा आउन मान्नुभएको थिएन’

म २०६३ को कुरा स्मरण गराउन चाहन्छु । लोकतान्त्रिक गणतन्त्रको माहोल बनिसकेको थियो । हामी पनि देशमा गणतन्त्रको पक्षमा उभिएका थियौं । बालकोटस्थित केपी शर्मा ओलीको घरमा पुगेका थियौं । त्यहाँ गणतन्त्रको विषयमा छलफल चलिरहँदा ओलीले भनेका थिए– बयलगाडा चढेर अमेरिका पुग्न जति असम्भव छ, त्यतिकै असम्भव छ यो...