राप्ती पुल – Nepal Press
राप्ती पुल

उद्घाटन गरेको ५ महिनामै भत्कन थाल्यो राप्ती पुल

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच महिनाअघि उद्घाटन गरेको दाङको राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पुलमा बाढीले क्षति पुर्याएको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बाढीका कारण पुलको एप्रोचमा क्षति पुगेको जानकारी दिए । पुलमा क्षति भएपछि यातायातका साधनलाई आवतजावतमा रोक लगाइएको छ । लुम्बिनी...