राधे : योर मस्ट वान्टेड भाइ – Nepal Press
राधे : योर मस्ट वान्टेड भाइ

१९० करोड भारुमा जीले किन्यो सलमानको ‘राधे’, विहीबार विश्वभर रिलिज हुँदै

मुम्बई । अहिलेसम्मकै सर्वाधिक महंगो मूल्यमा बलिउड फिल्मको डिजिटल अधिकार विक्री भएको छ । सलमान खान स्टारर ‘राधे : योर मस्ट वान्टेड भाइ’ १९० करोड भारुमा जी कम्पनीले खरिद गरेको हो । कोरोनाभाइरस महामारीको कारण यो फिल्म अब पर-भ्यूज आधारमा जी कम्पनीको ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ । यसअघि हाइव्रिड...