राजाराम पौडेल – Nepal Press
राजाराम पौडेल

अक्सिजन जोहो गर्न राजारामले गरे महावीरलाई एकलाख सहयोग

काठमाडौं । कोरोनाभाइरस संक्रमण भयावह बन्दै गर्दा अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको छ । अक्सिजन नपाउँदा संक्रमितको मृत्यु भएको खबरहरु आइरहेका छन् । यस्तो विषम परिस्थितीमा अक्सिजनको जोहो गर्न कलाकार पनि खटिएका छन् । दिनहुँ बढिरहेको अक्सिजन सिलिन्डर र अक्सिजनको समस्यालाई मध्यनजर गर्दै अभिनेता राजाराम पौडेलले समाजसेवी तथा राष्ट्रिय आविष्कार...