राजस्व चुहावट – Nepal Press
राजस्व चुहावट

अर्थमन्त्रीको चेतावनी- राजस्व चुहावट गर्नेलाई उन्मुक्ति दिँदैनौं

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने बताएका छन् । उनले अनियमित कार्यमा संलग्न हुनेमाथि कठोर रूपमा प्रस्तुत हुने पनि चेतावनी दिए । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा व्यवसाय विस्तार र संरक्षणलाई ध्यान दिँदै राजस्व चुहावटप्रति सरकारले कडाइ गर्ने बताएका हुन् ।...