रणबहादुर चन्द – Nepal Press
रणबहादुर चन्द

‘पाँच वर्षमै सुन्दर र समृद्ध धनगढी बनाउन मेरो उम्मेदवारी’

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा पनि चुनावी सरगर्मी तीव्र छ । यहाँ नगर प्रमुखमा नेकपा एमाले, गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । प्रमुख पदमा एमालेबाट रणबहादुर चन्द, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नृपबहादुर वड र स्वतन्त्रबाट गोपाल हमाल चुनावी मैदानमा छन्...