रक्तदान कार्यक्रम – Nepal Press
रक्तदान कार्यक्रम

महामारीमा रगत अभाव हुन नदिन अखिल क्रान्तिकारीको रक्तदान

काठमाडौं । महामारीमा रगत अभाव हुन नदिन नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनको केन्द्रिय स्वयँसेवक बिभागले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ११ बजे देखी २ बजे सम्म रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । बढ्दो महामारीकाबीच आबश्यक रगतको आपुर्तीमा कमी हुन नपाओस...