मोतिपुर औद्योगिक करिडोर क्षेत्र – Nepal Press
मोतिपुर औद्योगिक करिडोर क्षेत्र

मोतिपुर औद्योगिक करिडोर निर्माण अघि बढाउने सहमति

रुपन्देही । औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड र मोतिपुर औद्योगिक करिडोर प्रभावित स्थानीयबीच मोतिपुर औद्योगिक करिडोर निर्माणलाई निर्वाध रुपमा अगाडि बढाउने सहमति भएको छ । शनिवार बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा बसेको औद्योगिक करिडोर प्रभावित स्थानीय र ब्यवस्थापन समितिबीच औद्योगिक क्षेत्रको पुर्वाधार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाउने सहमति भएको...