मुख्यमन्त्री कुलबहादुर केसी – Nepal Press
मुख्यमन्त्री कुलबहादुर केसी

पत्रकार कल्याणकारी कोषको रकम आसेपासेलाई बाँडिएकोमा मुख्यमन्त्री केसीको आलोचना

रुपन्देही । आफ्ना नजिकका र पहुँचवाला सञ्चारमाध्यमलाई मात्रै बजेट वितरण गरेको भन्दै लुम्बिनी सरकारको आलोचना भएको छ । शंकर पोखरेल नेतृत्वको सरकारले बनाएको पत्रकार कल्याणकारी कोषको रकम काटेर विनियोजन गरिएको समाचार नेपाल प्रेसमा प्रकाशन भएको थियो । मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माको ‘अफसेट प्रेस’ को विकास तथा प्रवर्द्धनका लागि...