मिर्गौला फेल – Nepal Press
मिर्गौला फेल

झलनाथमा ‘मिर्गौला फेल’ पछिको जटिलता, आज दिल्ली प्रस्थान

केही दिनदेखि अस्वस्थ बनेका एमाले नेता झलनाथ खनाललाई आज उपचारका लागि नयाँ दिल्ली लगिने भएको छ । स्वास्थ्यमा विभिन्न जटिलता उत्पन्न भएपछि परिवारको निर्णयमा दिल्ली लैजान लागिएको हो ।