मिडिया ग्यालरी – Nepal Press
मिडिया ग्यालरी

स्थापनाको साढे तीन वर्षपछि कर्णाली प्रदेशसभाले लाईभ दिने, मिडिया ग्यालरी तयार

सुर्खेत । कर्णाली प्रदेशसभाले स्थापना भएको साढे तीन वर्षपछि आफ्नै युट्युव च्यानल र फेसबुक पेजका अलावा मिडिया ग्यालरीबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यहि जेठ २४ गते दिउसो २ बजे देखि बस्ने भनिएको आठौं अधिवेशनको पहिलो वैठकबाटै मिडियाकर्मीका लागि प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाईएको सभामुख राजबहादुर शाहीले बताए ।...