मालारानी गाउँपालिकाका – Nepal Press
मालारानी गाउँपालिकाका

गाउँपालिकाको योजना बनाउन जिल्लाबाहिर गएपछि जनप्रतिनिधि आलोचित

रुपन्देही । अर्घाखाँचीको मालारानी गाउँपालिकाका जनप्रतिनिधि आवधिक योजना बनाउन जिल्लाबािहर पुगेपछि स्थानीय आक्राेशित बनेका छन् । स्थानीय सरकारको योजना बनाउन  ९० जना टोलीका साथ बर्दियाको ठाकुरबाबा नगरपालिका पुगेपछि लाखौं रकमको दुरुपयोग भएको भन्दै जनप्रतिनिधिको आलोचना भएको हो । स्थानीय तहले आफ्नै क्षेत्रमा बसेर योजना बनाउँदा प्रभावकारी हुनेमा संघीयताको मर्म...