मालपोत कार्यालय चितवन – Nepal Press
मालपोत कार्यालय चितवन

किर्ते भौचर र छाप बनाई १ करोड बढी राजस्व हिनामिनाको आरोपमा लेखापाल पक्राउ

काठमाडौं । बैंकको किर्ते भौचर र छाप प्रयोग गरी राजस्व हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय भरतपुर चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे परियार पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका-६ मा बस्दै आएका ५७ वर्षीय परियारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार लेखा अधिकृत परियारसमेतको...