मानसी – Nepal Press
मानसी

मृगतृष्णा

थोरेको भर्खरै मुनाएको सिङ भाँचिएर रगत बगिरहेको थियो । अर्को भैँसीको लैनो पाडोलाई चाट्न गइछ । आफ्नो पाडीको संरक्षणमा लैनो भैँसी जाइलाग्यो । लैनो भैँसी र थोरेको निकै बेर घम्साघम्सी पर्यो । थोरेकी धनीले माटाका डल्ला, ससाना ढुङ्गा हानेर बल्लतल्ल छुट्याएकी थिई । त्यति बेलासम्म थोरेको दाहिने सिङ फुक्लिइसकेको...