माधव-शेरबहादुर देउवा – Nepal Press
माधव-शेरबहादुर देउवा

माधव नेपाल भेट्न प्रधानमन्त्री देउवा कोटेश्वर जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न कोटेश्वर प्रस्थान गरेका छन् । सिंहदरबारबाट नेता नेपाल भेट्न प्रधानमन्त्री देउवा बाहिरिएका हुन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का यसअघि नै कोटेश्वर पुगिसकेका छन् । संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बन्न एमालेको माधव पक्षका २३ जना...