माडी नगरपालिका – Nepal Press
माडी नगरपालिका

भरतपुर र माडीमा एमाले नगर कमिटीको नेतृत्व चयन

चितवन । नेकपा एमालेले चितवनका भरतपुर महानगर र माडी नगर कमिटीको नेतृत्व चयन गरेको छ । १५ गते अधिवेशन उद्घाटन भए पनि ९ दिन ढिलो गरी महानगर कमिटीलाई पूर्णता दिइएको छ । भरतपुर महानगर कमिटीको अध्यक्षमा शंकर थपलिया चयन भएका छन् । उनी तत्कालीन सचिव थिए । यस्तै सचिवमा...