माओवादी स्थायी कमिटी – Nepal Press
माओवादी स्थायी कमिटी

माओवादी स्थायी कमिटीमा विषय प्रवेश, भोलि फेरि बस्ने (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनको बारेमा छलफल भएको छ । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको हो । बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर...