माओवादी नेताको हत्या – Nepal Press
माओवादी नेताको हत्या

परपुरुषसँग लागेकी श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या

कपिलवस्तुका प्रहरी प्रवक्ता धर्म भण्डारीले श्रीमतीको अनैतिक सम्बन्धबारे दीपक पाण्डेलाई थाहा भएपछि हत्याको योजना बुनिएको बताए ।