महिला तथा पुरुष फ्रेन्चाइज लिग – Nepal Press
महिला तथा पुरुष फ्रेन्चाइज लिग

भलिबलको पहिलो फ्रेन्चाइज लिग नोभेम्बरमा गर्ने तयारी

काठमाडौं । नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबलको महिला तथा पुरुष फ्रेन्चाइज लिग नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले गर्ने भएको छ । नेपाल भलिबल संघ (एनभीए)को प्राविधिक कार्य गर्नेछ भने सम्पूर्ण खर्च एनएसईएमले बेहोर्ने मंगलबार सम्झौता भएको छ । नेपाल फुटबलको पहिलो फ्रेन्चाइज लिग- नेपाल सुपर लिगसमेत गत वैशाखमा आयोजना...