महिलामन्त्री उमा रेग्मी – Nepal Press
महिलामन्त्री उमा रेग्मी

अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने महिलामन्त्री रेग्मीको प्रतिवद्धता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकी छन् । नेपाल अपाङ्ग पुर्नस्थापना केन्द्रले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री रेग्मीले अपाङ्गता भएका समुदायको हकहितको लागि रोकिएर बसेका अपाङ्गता सम्बन्धी कार्यविधि यथाशिघ्र परिमार्जित गरेर कार्यान्वयन गर्न पहल भइरहेको बताईन । मन्त्री...