महाधिवेशन आयोजक कमिटी – Nepal Press
महाधिवेशन आयोजक कमिटी

केन्द्रीय समितिमा नरहेका पूर्वमाओवादी नेताहरू एमाले स्थायी कमिटीमा, माधव पक्षका दुई नेता पनि अटाए

आज बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा विभाजनका क्रममा एमालेमै बसेका पूर्वमाओवादी नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको छ।