मसाल जलुस – Nepal Press
मसाल जलुस

काठमाडौंमा प्रचण्ड–माधव पक्षधर विद्यार्थीको मसाल जुलुस (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलवार गर्न लागेको शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा विद्यार्थीहरुले राजधानीमा सोमवार साँझ मसाल जुलुस गरेका छन् । प्रचण्ड–माधव निकट अनेरास्ववियूका कार्यकर्ताले केपी ओली विरुद्ध नारा लगाउँदै मसाल जुलुस निकालेका हुन् । प्रहरीले हस्तक्षेप गरेपछि मीनभवन क्याम्पसबाट निस्केको जुलुस तितरबितर भएको थियो...