मल्टि-डिभाइस फिचर – Nepal Press
मल्टि-डिभाइस फिचर

ह्वाट्सएपमा आयो मल्टि-डिभाइस फिचर, अब चार डिभाइसमा चल्छ तपाईंको अकाउन्ट

काठमाडौं । इन्स्ट्यान्ट म्यासेजिङ एप- ह्वाट्सएपले नयाँ मल्टि-डिभाइस फिचर ल्याएको छ । नयाँ फिचर सार्वजनिक भएसँगै अब प्रयोगकर्ताले आफ्नो अकाउन्ट चार फरक डिभाइसमा लग-इन् गरेर चलाउन सक्नेछन् । फेसबुकको स्वामित्वमा भएको ह्वाट्सएप च्याट, भिडियो कल र अडियो कलका लागि प्रसिद्ध छ । नयाँ फिचर प्रयोग गर्नका लागि प्राइमरी फोनलाई...