मन्त्री पार्वत गुरुङ – Nepal Press
मन्त्री पार्वत गुरुङ

अब मुलुक हिंसामुक्त भयो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले मुलुक हिंसामुक्त भएको बताएका छन् । मन्त्री गुरुङले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूह हिंसात्मक गतिविधि परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आएसँगै मुलुक हिंसामुक्त भएको बताएका हुन् । दोलखा दिदीबहिनी समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अब...