मनसुनी वर्षा – Nepal Press
मनसुनी वर्षा

मनसुन पुनः सक्रिय हुँदा देशभर वर्षा, बागमती र गण्डकीमा बाढी–पहिरोको जोखिम

काठमाडौं । मनसुनी वायुको असर देशभर रहँदा हिजोदेखि राजधानी काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको र अन्य प्रदेशका केहि स्थानमा वर्षा भइरहेको जानकारी दिएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार वर्षा गराउने न्यूनचापीय...