मनकाजी थापा – Nepal Press
मनकाजी थापा

कोरियाबाट फर्केर कालिजसँग रमाएका मनकाजी

पाँच वर्ष कोरियामा रोजगारी गरेर फर्किएका मनकाजी अहिले बुटवल उपमहानगरपालिका वडा ११ रानीबारीमा साढे पाँच कट्ठा जमीनमा फार्म संचालन गरी कालिजको स्याहार गर्न व्यस्त छन् । १२०० चल्ला फार्ममा राखे पनि अहिले फार्ममा १ हजार ५० कालिज छन् ।