भौतिक मन्त्रालय – Nepal Press
भौतिक मन्त्रालय

आर्थिक वर्षको ५ महिना : भौतिक मन्त्रालयको पुँजीगत खर्च ११ प्रतिशतमात्रै

काठमाडौ । आर्थिक वर्षको मध्य पुग्न लाग्दा भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयले ११ प्रतिशतमात्रै खर्च गरेको छ । केही दिन अघि अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र ३० प्रतिशत पुजीगत खर्च गर्न निर्देशन दिएका थिए । तर, बजेट सुनिश्चित नभएको कारणले गर्दा ११ प्रतिशतमात्रै खर्च भएको भौतिक सचिव रविन्द्रनाथ श्रेष्ठले बताए...