भोजपुर कमिटी – Nepal Press
भोजपुर कमिटी

प्रचण्ड-माधव भोजपुर कमिटीद्वारा संसद पुन:स्थापना पक्षधरप्रति आभार

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै नेकपाको प्रचण्ड-माधव पक्षीय भोजपुर कमिटीले पुन:स्थापनाको पक्षमा लाग्ने सबैमा आभार जनाएको छ । सर्वोच्चको फैसलाले प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरेको भन्दै प्रचण्ड-माधव भोजपुर कमिटीले प्रधानन्यायाधीश, संसद विघटनको विपक्षमा वकालत गर्ने अधिवक्ताहरू, आन्दोलनका सहयात्रीहरूप्रति कृतज्ञता जनाएको हो ।...