भुटान – Nepal Press
भुटान

भुटानमा ‘सैन्य कू’ प्रयास असफल, सैन्य अधिकारी र न्यायाधीश नियन्त्रणमा

थिम्पु –सेनापति र प्रधानन्यायाधीशलाई हटाएर शक्ति आफ्नो हातमा लिन खोजेको आरोपमा एक भुटानी सैनिक अधिकारी र दुई न्यायाधीशलाई प्रहरीले पक्राउ गरेको छ । अलजजिरासहितका अन्तराष्ट्रिय संचारमाध्यमले हिमाली राष्ट्र भुटानमा सम्भावित सैन्य ‘कू’ असफल भएको उल्लेख गरेका छन् । राजपरिवारका पूर्व अंगरक्षक बिग्रेडियर थिन्ले तोब्गे, उच्च अदालतका न्यायाधीश किन्ले छिरिङ...