भियतनाम – Nepal Press
भियतनाम

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा भियतनामका समकक्षीलाई बधाइ सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी गणतन्त्र भियतनामका नयाँ राष्ट्रपति नुगेन जुआन फुकले कार्यभार सम्हालेको अवसरमा बधाइ सन्देश व्यक्त गरेकी छिन् । ६६ वर्षे राष्ट्रपति फुकले गतसाता राजधानी हनोइमा नयाँ राष्ट्रप्रमुखको रुपमा सपथ ग्रहण गरेका थिए । राष्ट्रपति भण्डारीले सन्देशमा राष्ट्रप्रमुखको रुपमा फुकको विजयले भियतनामका नागरिकको विश्वास र आत्मबललाई...