भारतीय विदेशमन्त्री – Nepal Press
भारतीय विदेशमन्त्री

भारतीय विदेशमन्त्री जयशंकर न्यूयोर्कमा, अमेरिकी विदेशमन्त्री र राष्ट्रसंघीय महासचिवसँग भेटवार्ता गर्ने

न्यूयोर्क । भारतीय विदेशमन्त्री एस जयशंकर अमेरिकाको न्युयोर्क पुगेका छन् । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण भएकाले यसलाई महत्वका साथ हेरिएको छ । गत जनवरीमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यको रुपमा भारतको प्रवेशपछि उनले पहिलो पटक भ्रमण गरेका हुन् । भ्रमणका...