भारतीय कप्तान विराट कोहली – Nepal Press
भारतीय कप्तान विराट कोहली

कोहलीलाई उछिन्दै बाबर बने नम्बर-१ ओडीआई ब्याट्सम्यान

काठमाडौं । भारतीय कप्तान विराट कोहलीले १ हजार २ सय ५८ दिनपछि एकदिवसीय क्रिकेटको वरियताक्रममा नम्बर-१ स्थान गुमाएका छन् । उनको स्थान पाकिस्तानी कप्तान बाबर आजमले लिएका छन् । दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई जिताएपछि आजम नम्बर १ स्थानमा उक्लेका हुन् । उक्त सिरिजमा बाबरले...