भारतीय एसएसबी – Nepal Press
भारतीय एसएसबी

चेकजाँचका नाममा नेपाली महिलामाथि भारतीय एसएसबीको दुर्व्यवहार

रूपन्देही । चेकजाँचका नाममा नेपाली महिलाले लगाएको कपडा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले च्यातिदिएपछि बेलहियावासी आन्दोलित भएका छन् । उनीहरुले नाका संचालन गर्न नदिने गरी आन्दोलनमा उत्रने बताएका छन् । यस विषयमा आज दुवै पक्षका सुरक्षा निकायका अधिकारीहरु बसेर छलफल गरिने प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिए...